‘लौ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउँन’ भन्दै सबैलाई चितवन घुम्न आउन ओलीको आग्रह

काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई चितवन घुम्न आउन आह्वान गरेका छन् । शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चितवन पर्यटकीय हिसाबले उत्कृष्ट रहेको बताएका हुन् ।

उनले चितवन आएर चितवनको आनन्द लिनका लागि सबैलाई आग्रह गरे । ‘भरतपुर आउनुस्, भरतपुरको आनन्द लिनुस् । गीतै छ– ‘लौ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउन’ उनले भने ।

विभिन्न कार्य व्यस्तताको कारण पनि आफू निम्तो अस्वीकार गर्न नसकेर मात्रै आएको उनले बताए । ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कार्यकाल थप सफल बनोस् भन्दै शुभकामना ब्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।