आमाको काजकिरियामा बसेका नेता चन्द्र भण्डारीलाई तरुण अध्यक्ष गुरुङसहितका टोलीको समवेदना

काठमाडौं । पशुपतिको किरियापुत्री भवनमा आमाको काजकिरियामा बसेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई नेपाल तरुण दलका अधयक्ष विद्वान गुरुङसहितको टोलीले भेटेर समवेदना ब्यक्त गरेको छन् ।

एक बर्षअघि ग्यासको सिलिण्डर पड्केर नेता भण्डारीकी आमाको मृत्यु भएको थियो । उक्त घटनामा र नेता भण्डारी सख्त घाइते भएका थिए । उनलाई उपचारको लागि भारत लगिएको थियो । सल्यक्रियापछि उनी नेपाल फर्किएका थिए ।

आफ्नी आमाको काजकिरियामा त्यसबेला बस्न नपाएपछि उनी अहिले बसेका हुन् । उनी पशुपतिको किरियापुत्री भवनको ११४ नम्बरको कोठामा सामान्य रुपमा बसेका छन् । अध्यक्ष गुरुङले भेटका क्रममा समवेदना व्इक्त गरे ।

नेता भण्डारी आमाको किरियामा बसेको आज आठौं दिन हो । आगामी फागुन २३ गते हिन्दु् विधि विधानअनुसार १३औं पुन्य तिथिको कर्म गरिने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।