तेह्रथुमका एक महिला बेपत्ता

धनकुटा । तेह्रथुमका एक महिला बेपत्ता भएका छन् ।

जिल्लाको आठराई गाउँपालिका वडा नं ३ ह्वाकू हाङयक्पा निवासी मनिराज ईङनामकी वर्ष २२ की श्रीमती अन्जु चोङवाङ इङनाम गत वैशाख ५ गते विहान ६ बजे ३ वर्षको छोरा छोडी बेपत्ता भएकी हुन् ।

घरबाट सक्रान्ति बजारमा औषधी किन्न गएको र सोही समयदेखि हराई रहेको र अहिले सम्म काहीँ कतै फेला नपरेको हुँदा देख्नुहुने वा भेट्नुहुनेले नजिकैको प्रहरी चौकी वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला ।

सम्पर्कका लागिः श्रीमान मनिराज इङनाम
सम्पर्क नं ९८४४३९७७७१

हुलिया

उचाइः अन्दाजी ५ फिट
वर्णः गहुँगोरो
अगाडीको माथिल्लो दुइवटा दॉतको विचमा प्लस्टर गरेको
नाकमा नत्थी लगाएको

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।