इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना, १५ बढी घाइते
इलाम । इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना, १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ्!
Ps नेकपा एमालेले आयोजना गरेको इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउमा दुर्घटना भएको छ।
दुर्घटनामा १५ जनाजति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्म्भीरसमेत रहेको दिनेश ढकालले बताए ।
इक्सा होटलको गोलाईमा पल्टिएर दुर्घटना भएको उनले जानकारी दिएका छन् ।
थप विवरण आउन बाँकी..
-रुटिन अफ इलाम बन्दबाट


