अपडेट : इलाममा पिकअप दुर्घटना,१९ जना घाइते(नामावली सहित)

इलाम । इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना, १९ जना घाइते भएको जानकारी प्राप्त भएको छ्!

नेकपा एमालेले आयोजना गरेको इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउमा दुर्घटना भएको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्म्भीरसमेत रहेको दिनेश ढकालले बताए ।

इक्सा होटलको गोलाईमा पल्टिएर दुर्घटना भएको उनले जानकारी दिएका छन् ।

दुर्घटनामा अपडेट :

प्रहरीका अनुसार घाइतेको नामावली

१) जिल्ला इलाम इलाम न.पा ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल, बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको, अवस्था सामान्य

२) ऐ.ऐ. बस्ने वर्ष ६२ को रामचन्द्र खनाल निधारमा चोट, अवस्था सामान्य

३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनाल शरीरको विभिन्न अंगमा चोट, अवस्था सामान्य

४) ऐ.ऐ. बस्ने वर्ष ६६ को नेखनाथ खनाल छातिमा चोट, अवस्था सामान्य

५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गादेवीघिमिरे टाउको चोट अवस्था बोल्न सक्ने सामान्य

६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दीक्षा आचार्य, देब्रे खुट्टामा चोट, अवस्था सामान्य

७) ऐ.ऐ. बस्ने वर्ष ४८ को कृष्ण घिमिरे देब्रे हातमा र खुट्टामा चोट, अवस्था सामान्य

८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लीलादेवी चापागाईं देब्रे हातमा चोट, अवस्था मध्यम ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

९) ऐ.ऐ. बस्ने वर्ष ६६ को नगप्रसाद तिवारी देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य

१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनाल नाक र छातीमा भित्री चोट अवस्था गम्भीर, ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाईं, देब्रे खुट्टामा चोट, अवस्था सामान्य

१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकाल, देब्रे हातमा चोट, अवस्था सामान्य

१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मीको देब्रे हातमा चोट, अवस्था सामान्य

१४) ऐ.ऐ. बस्ने वर्ष ५३ को वेदप्रसाद रिजाल, दाहिने हातमा चोट, अवस्था सामान्य

१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मि आचार्य, देब्रे हात र टाउकोमा चोट, अवस्था सामान्य

१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलाल, घाँटीमा भित्री चोट, अवस्था गम्भीर, थप उपचारको लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर

१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलाल, घाटीमा चोट, अवस्था सामान्य

१८) ऐ.ऐ. बस्ने वर्ष २० की प्रति ढुङ्गाना टाउकोमा चोट, अवस्था मध्यम बोल्न सक्ने

१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० को रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖