मोरङको सुन्दरहरैचामा श्रीमतीको हत्या गरी श्रीमान फरार
मोरङ । मोरङको सुन्दरहरैचा ५ को गोर्खाली टोलमा एक महिला मृत भेटिएका छन् ।
पदम तामाङ नाम गरेको व्यक्तिले गए राती आफनो श्रीमतीको हत्या गरी आफू फरार भएको छ।
हाल प्रहरीबाट खोजी कार्य गरिँदै गरेको सुनद्र हरैंचा अपडेटले सामाजिक संजालमा शेयर गरेको छ ।
बिस्तृत विवरण आउन बांकी…


