वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

विशाल बस्नेत/ २३ बैशाख, महोत्तरी । महाेत्तरीका वरिष्ट पत्रकार गाेपालप्रसाद बराललाई  ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएकाे छ ।

काठमाण्डाैमा सम्पन्न नेपाल पत्रकार महासंघकाे २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन ।

महासंघकाे २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार  सम्पन्न भएकाे थियो । प्रेस स्वतन्त्रता सेनानि सम्मान नेपाली पत्रकारितामा लामो समयसम्म प्रेस स्वतन्त्रताकाे पक्षमा कलम चलाएवापत प्रदान गरिने विशिष्ट सम्मान मानिन्छ ।

महाेत्तरीमा याे सम्मान पाउने बराल चाैथाे पत्रकार हुन । यसअघि जिल्लाकै वरिष्ट पत्रकार विन्देश्वरीप्रसाद मण्डल, कुँवरकान्त झा र रविन्द्र उप्रेतिले याे सम्मान पाइसकेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।