मोरङको सुन्दरहरैचामा लागुऔषध कारोबारीमा झगडा हुँदा एक जना गम्भीर घाइते

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ६ स्थित आछामे टोलमा लागुऔषध कारोबारीमा झगडा हुँदा एक जनालाई कुटेर गम्भीर घाइते भएको पाईएको छ ।

गए राती लागु औसध खाएर विवाद हुँदा ती एक युवलाई कुटेर गम्भीर घाइते बनाईएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेको अहिले अस्पताल उपचार भैरहेको छ भने कुटपिटमा संगल्नहरुको खोजीकार्य थालिएको जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी बेलबारी र गछिया प्रहरी चौकी संयुक्त सर्च अप्रेसन गर्दै स्थानीयहरुसँग सोधपुछ गरेको छ ।-सुन्दरहरैचा अपडेट/ तस्वीर : योगेन्द्र योगी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।