इटहरीमा साइकलमा हिडिरहेका पण्डित माथि खुकुरी प्रहार
इटहरी । इटहरीमा खुकुरी प्रहारबाट एक युवकको घटना स्थलमै मृत्यु ।
इटहरी उपमहानगरपालिका वडा ७ का २५ बर्षीया भिम पण्डितलाई छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरि हत्या गरेका हुन ।
रामजनकी चोकमा सफारीमा आएका चौधरीले साइकलमा हिडिरहेका पण्डितलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहार गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।


