संखुवासभामा चट्याङ लागेर मरे ७२ भेडा

संखुवासभा । चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ५ स्थित फाक्वाको तेरुङवा भन्ने ठाउँमा शनिबार राती चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो ।

सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरु मध्येबाट एक समुहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको स्थानीयले बताएका छन्।

रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरु सबै एकैठाउँ मरेको भेटियो । रुखमा चट्याङ परेको र त्यहाँ रहेका भेडाहरु सबै मरेको भन्ने जानकारी आएको बताईएको छ ।

यसबारे थप अनुसन्धान र मुचुल्का तयार गर्न प्रहरीलाई समेत खबर गरिसकिएको बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।