भोलि सार्बजनिक बिदा
काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिने भएको छ ।
भोली जेठ १० गते बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।
सार्बजनिक विदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।
