ताप्लेजुङमा बढी पहिरोका कारण ३ सय ४२ जना विस्थापित,पाँच जनाको गयो ज्यान
ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।
एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको छ ।