नयाँ मापदण्ड जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन्- एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षसहितको टोलीका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले यस विषयमा पार्टी जनताको पक्षमा उभिने बताउदै जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन भएको बताएका हुन् ।

उनले यसका लागि सबै किसिमका संवाद र दवाबकारी कार्यक्रम गर्नसमेत पहल गर्ने बताए । कार्यक्रममा अध्यक्ष नेपाल, वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्ड, वरिष्ठ नेता प्रमेश हमाल ,उपाधक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।