मोरङको सुन्दरहरैचामा यसरी भयो दुर्घटना
मोरङ । मोरङको सुन्दरहरैचा – ४ स्थित मादेन पेट्रोल पम्प नजिक ठूलो दुर्घटना भएको छ।
इटहरीबाट पूर्व जाँदै गरेको म्याजिक र स्कुटर एक आपसमा ठोकिदा स्कुटरमा सवार घाइते भएको बताईएको छ।
थप विवरण आउन बाँकी छ । -सुन्दरहरैंचा अपडेट

