आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीमा

विशाल बस्नेत, महोत्तरी । स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीको बर्दिवासमा भएको छ । मधेश प्रदेशका पालिकाहरुका जनप्रतिनिधि, प्रदेश सरकार र सरोकारवाला निकायहरुको वाक्लै सहभागीतामा उक्त सम्मेलन भएको हो ।

मानिस, न्याय र सुशासन भन्ने मुख्य नाराका साथ झन्डै १४ वटा गैरसरकारी संस्थाहरुको आयोजनामा भएको उक्त सम्मेलनमा स्थानिय नेतृत्वमा आधारित जलवायुमैत्री विकास गर्न जरुरत देखिएकोप्रती जोड दिइएको छ ।

सम्मेलनमा प्रमुख अथितिकोरुपमा सहभागी हुन आइपुगेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले वातावरण अनुकुल विकासको जरुरत भएको वताउदै अब काममा नै लाग्नुपर्ने वताएका छन ।

मुख्यमन्त्री सिंहले मधेशमा भुमिगत पानी सुकाउने एउटा कारण भिक्सको रुख भएको जनगुनासो बढीरहेको वेला यस्को विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

तथापी मधेश प्रदेशका धेरैजसो पालिकाहरुले किसानहरुको गुनासोलाई मध्यनजर गर्दै मसला(भिक्स)को रुख निरुत्साहित र बिस्थापन गर्न नीति तथा कार्यक्रम नै वनाएका छन ।

युएनडिपिको फुड डिपार्टमेन्ट र अमेरिकाको नेसनल लाईवेरी अफ ईन्स्टिच्युटले गरेको एक अध्यणअनुसार यो रुख वातावरण प्रतिकुल नै हुने निष्कर्ष निकालेको छ ।

मधेश प्रदेश जलवायु परिवर्तनका हिसावले आक्रान्त वनिरहेको वेला हरेक स्थानिय तहहरु जलवायुमैत्री विकासमा महत्वपूर्ण रहेको सम्मेलनमा जोड दिईएको थियो ।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖