इलाममा पहिचानवादी माेर्चा गठन,संयाेजकमा याेङहाङ

इलाम । पहिचानवादी मोर्चाकाे जिल्ला कमिटी इलाममा गठन भएको छ । कात्तिक अन्तिम सातामा भएकाे जिल्ला भेलाले सन्तराम याेङहाङकाे संयोजकत्वमा जिल्ला समिति बनाएको हाे ।

जिल्ला भेलामा संघीय समितिका सदस्य सचिव गोपाल किराती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल, टिकाराम बराईली र गंगा राई सेर्माको उपस्थिति रहेको थियो ।

समितिकाे सहसंयोजकहरूमा दोर्जे मोक्तान तामाङ, निर्मला चेम्जोङ र कुलबहादुर राई, सदस्यसचिव अमृत तामाङ छन् ।
त्यस्तै, सदस्यहरूमा कुमार फत्र लिम्बू, पूर्णचन्द्र फियाक, गंगा सावदेन, वीरमान तामाङ, दिलु राई, अम्बिका राई, भानु राई, सिवेन्द्र योङया, चतुरमान फियाक, देउबहादुर नेम्बाङ, अम्बर किराती, श्याम येक्तेन, अर्जुन येक्तेन, राम लिम्बू, फुलकुमारी शेर्मा, तिलक बालाराई, शेरबहादुर लोक्ताम, भीम लोक्ताम, रमेश लिङ्दम, केबी थेबे, तीर्थकुमारी राई, लक्ष्मी राई, नन्द राई, कविता राई, मनकुमार लिम्बू, मौसम बराल, मुना लुइँटेल, हर्कमान सेन्चौरी, प्रदिप राई, राजकुमार राई, मानबहादुर विश्वकर्मा, बुद्व राई, आइतराज साम्बा, रणधोज खाम्दाक, गंगा खम्बू, चतुरमान फियाक ईनपा, दुर्गा थेगिम, सेसे लिम्बू, गंगा योङ्हाङ, देवित्र लिम्बू र योगेन्द्र लाओती छन् ।

मोर्चाको जिल्ला सल्लाहकारहरूमा याम लाओती र दिनेश चेम्जोङ छन् । पालिका संयोजन गर्ने जिम्मा पूर्णचन्द्र फियाक-देनपा, गंगा खम्बू -माई, कुमार फत्र -ईनपा, केबी थेबे- सन्दकपुर, दुर्गा थेगिम -फाक्फोक्थुम र सिवेन्द्र योङया – चुलाचुलीलाई दिइएको छ ।

जिल्ला भेलामा संघीय समितिका सदस्य सचिव गोपाल किराती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल, टिकाराम बराईली र गंगा राई सेर्माको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।