ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेको अग्रता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा भएको वडाध्यक्षको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेकी कुमारी सावादेन अग्रस्थानमा रहेकी छन् । उनले ८३ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका भीम कुमार लक्सम्वाले ५५ मत ल्याएका छन् । माओवादी केन्द्रका अम्वी साउदेनले ४७ मत प्राप्त गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले १३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ३ मत प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖