भक्तपुरको बालकोटमा बुबा र भाइको ह’त्या गरी फरार रहेका मिलन आचार्यद्वारा प्रहरीमा आत्मसमर्पण
काठमाडौ । भक्तपुरको बालकोटमा बुबा र भाइको ह’त्या गरी फरार रहेका मिलन आचार्य प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
प्रहरीले मिलनलाई बुबा र भाइ मा’र्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा घट्ना घटाएको बताएका छन् ।
मिलनले ड’मबेल र सि’लौटोले हा’नेर बुबा र भाइलाई मारेको प्रहरी सामु बताएका छन् ।


