खोटाङमा सवारी दुर्घटना, १ जनाको मृत्यु

खोटाङ, पुस ११ गते । खोटाङको केपिलासगढी गाउँपालिका-३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

पुस १० गते दिउँसो काठमाण्डौबाट बाक्सिला तर्फ जाँदै गरेको ना.१ ज ७१८१ नम्बरको सुमो गाडीको टायरमा बाँसको भाटा अड्केकोले गाडी रोकि निकाल्ने क्रममा गाडी अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरी दुर्घटना हुदा घाईते भएका केपिलासगढी-का ७३ बर्षीय दुर्गा प्रसाद राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको हो ।

चालक ऐसेलुखर्क गाउँपालिका-१ का सत्रुधन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।