प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता नविकरण

विराटनगर, पुस १६ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नेपाल टेलिभिजन च्यानल इटहरी विच प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता नविकरण भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ नेपाल टेलिभिजन च्यालन इटहरीसंग सम्झौता गरी प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेकोमा कार्यक्रमलाई थप प्रभावकारी र निरन्तररुपमा प्रसारण गर्ने उद्धेश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल र नेपाल टेलिभिजन च्यानल इटहरीका प्रमुख वसन्त कुमार रुपाखेती विच सम्झौता नविकरण भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।