प्रेस चौतारी तेह्रथुममा नेपाली, रूकुम पश्चिममा खत्री

 काठमाडौं, १५ माघ । प्रेस चौतारी नेपालका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

सोमबार सम्पन्न तेह्रथुम जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।   

जसको उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु, सचिव विनोद भट्टराई र सहसचिव सरस्वती राई र डिबी लिम्बु लिम्बु निर्वाचित भएका छन भने अधिवेशनबाट कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित भएका छन्।

 

 
यसै गरी प्रेस चौतारी नेपाल रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ ।

अधिवेशनले परिचन्द्र खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

त्यस्तै प्रेस चौतारी नेपाल बर्दियाको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।