प्रेस चौतारी इलामको नेतृत्वमा मनोज अधिकारी सर्वसम्मत

इलाम, १७ माघ । प्रेस चौतारी नेपाल इलामको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

 

बुधबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

यसै गरी उपाध्यक्षमा योगेन्द्र शंकर र सरिता राई, सचिवमा खेमराज ढकाल सर्वसम्मत हुँदा सहसचिवमा रोशन काफ्ले र एलिसा गुरुङ र कोषाध्यक्षमा विशाल साउदेन चुनिएका छन ।

 

सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई, बुद्धराज योङहाङ र सुशील लिम्बु चुनिएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।