प्रेस चौतारी भक्तपुरमा पौडेल सर्वसम्मत

भक्तपुर, माघ २५ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्षमा आशिष पौडेलको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भक्तपुरमा सम्पन्न पाचौं जिल्ला अधिवेशनको बन्द सत्रले उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह–सचिवमा संगम लामा, सहसचिव समावेशी विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडलाई चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यहरुमा देवेन्द्र प्रजापति, प्रतिकराज कार्की, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्लेलाई चयन गरेको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सोम मिश्र र एमाले भक्तपुर अध्यग बचन देउजालगायतका बक्ताहरुले नेपाली प्रेसले आजको दिनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।