नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

काठमाडौं –  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति डिएसपी बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस अनुसार पहिलो नम्बरमा सुरेन्द्रप्रसाद जोशी परेका छन्। यस्तै, दोस्रो नम्बरमा मिलन बस्नेत, तेस्रोमा राजकुमार सिंह, चौथोमा राजन रायमाझी र पाँचौंमा शंकरप्रसाद आचार्य बढुवा सिफारिस सूचीमा परेका छन्।

यसैगरी, अन्य बढुवा सिफारिसमा परेकाहरूमा वीरदत्त पन्त, विष्णुप्रदीप बस्याल, चन्द्रकुमार सिंह, अनिलराज गिरी, योगराज खतिवडा, प्रताप पौडेल, बोधराज रेग्मी, बुद्धिसागर पुरी, दिवशबहादुर जिसी, प्रवीण कार्की, हिमा थोकर, पविन्द्रबहादुर बम्म, लोकेन्द्रसिंह गुरु, शिला थापा, कृष्णप्रसाद विष्ट, शैलेन्द्रकुमार भट्ट छन्।

यस्तै, लोकबहादुर जिसी, सन्तोष श्रेष्ण, गोपीकृष्ण सुवेदी, चक्रबहादुर डम्बरपाल, वसन्त पाण्डे, राजीव श्रेष्ण, यमलाल बन्जाडे, जनक पुरी, भीमबहादुर खड्का, हरिबहादुर बिसी, गणेश सापकोटा, टेकबहादुर जोरा, गणेशचन्द्र कोइराला, सरोज राई, भाष्कर खतिवडा, दीपक पातली, पुष्कर बोगटी, राजेन्द्रकुमार उपाध्याय, डम्बरबहादुर पुरी, रमेशदत्त अवस्थी बढुवा सूचीमा परेका छन्।

यस्तै, खुमान्द पाण्डे, गंगाबहादुर सारु, केशवराज ज्ञवाली, गोविन्द रावत, विक्रम लामा, नरेशराज मल्ल, आशिष अधिकारी, दीपक सुवेदी, पदमराज थापा, नवराज न्यौपाने, शैलेश न्यौपाने, हरिबहादुर बस्नेत, हिमबहादुर खत्री, इन्द्रजित इटनी, सुवास भट्टराई, शंकर खड्का, राजु खत्री, हेमराज घिमिरे, देवेन्द्रबहादुर शाह, केदारमान दोङ, गुरुप्रसाद तिम्सिना बढुवा सिफारिस भएका छन्।

यस्तै, सुरेश गौतम, सुरजबहादुर खड्का, चन्द्रभुषण यादव, देवेन्द्रकुमार मल्ल, टेकेन्द्र शर्मा पौडेल, मोहनजंग बुढथापा, हस्तबहादुर सुनार, मदन थापा, हिरासिंह महरा, प्रशन्नराज चौधरी र मधु नेपाल रहेका छन्।

बढुवा सिफारिसमा चित्त नबुझाउनेले सिफारिस समितिमा एक साताभित्र उजुरी दिनसक्ने नियम छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।