काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना
चितवन । चितवनमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट ख’सेर दु’र्घटनामा परेको छ ।
बसमा सवार २८ जनामध्ये २४ जना घा’इते भएका छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दु’र्घटनामा परेको हो।


