प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्षमा अध्यक्ष पुरी

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनबाट अध्यक्षमा अध्यक्ष सुमन पुरी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि उपाध्यक्ष युवराज विवश र ज्योती चौहान, महासचिव बाबुराम भण्डारी, सचिव रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट, लक्ष्मी उप्रेती र कोषाध्यक्षमा विशाल नेम्वाङसहित ४९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।