एसइई बिग्रिएको भन्दै छात्राले गरिन् आत्महत्या

बझांग । बझाङमा एक छात्रा बिद्यार्थीले एसइई परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् ।

जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेकी खुलेको छ ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए ।

हिजो ९मंगलबार० अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।