मनास्लु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु, २४ घन्टा देखी हुन सकेन उद्दार

गोरखा, २५ चैत । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भए पनि अझै उद्दार हुन सकेको छैन ।

डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न गएका लायती नागरिक थोम्पसन इयानको हिजो मृत्यु भएको हो ।

चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएका इयानको आज उद्दार गरिने जनाइएको छ । हिजो घटनास्थलमा हेलिकप्टरबाट प्रहरी पठाउने तयारी गरे पनि मौसम प्रतिकूलताका कारण उडान हुन नसके पछि उनको २४ घन्टा देखी उद्दार हुन नसकेको हो ।
 

प्रहरी चौकी, सामागाउँबाट घटनास्थल पुग्न झन्डै ६ घण्टाको पैदल यात्रा लाग्छ । मौसम अनुकूल भएमा आजै  प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने रखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।