खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु
खोटाङ । खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ ।
दिउंसो करिब २ बजे पानीसंगै परेको चट्यांग लागेर साकेला-२ रतन्छाका एक जना बृद्धको मृत्यु भएको हो।