कोशी प्रदेश प्रहरी गण विराटनगरमा बिधिवतरुपमा मौलो पुजा सम्पन्न

विराटनगर, असोज १५ गते । कोशी प्रदेश प्रहरी गण विराटनगर परिसरमा बिधिवत रुपमा मौलो पूजा सम्पन्न भएको छ ।

असोज १५ गते बिहान शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले बिधिवतरुपमा मौलोमा पूजाअर्चना गर्नुका साथै सङ्कल्प पूजा गर्नु भएको छ ।

शुभ साईतमा भएको पूजा अर्चना कार्यक्रममा प्रहरी उपरीक्षकहरु लगायत सिनियर तथा जुनियर अधिकृतहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस भनि नेपाल प्रहरीले परम्परागत रुपमा मौलो पूजा गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।