दशैं मेलामा कुटपिट,एक जनाको मृत्यु
वीरगन्ज । वीरगन्जमा लागेको दसैं मेलामा मंगलबार राति युवाहरुको दुई समूहबिच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ ।
बाराको परवानीपुर गाँउपालिका – ५ बहुअरी स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका- १० मा डेरामा बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) रहेका छन् ।
मृतकका बुबा हिन्दू र आमा मुस्लिम हुन् । उनी ई–रिक्सा चालक हुन् ।


