संखुवासभाको सभाखोला नजिक टिपर दुर्घटना
संखुवासभा । संखुवासभामा टिपर दुर्घटना भएको छ ।
जिल्लाको चैनपुर नगरपालिका वडा ११ सभाखोला नजिक टिपर दुर्घटना भएको हो ।
घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ ।