पांचथरमा दूध डेरी जाने क्रममा लडेर एक जनाको निधन
पांचथर । पांचथरमा दूध डेरी जाने क्रममा लडेर एक जनाको निधन भएको छ ।
पाँचथरको फिदिम नगरपालिका–१३ निवासी हर्क राईको दूध लिएर डेरी जाने क्रममा लडेर निधन भएको हो ।