झापाको बिर्तामोडबाट लागू औषध ब्राउन सुगर सहित एत जना पक्राउ
झापा, कार्तिक ०२ गते । झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक ०१ गते साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका-६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।


