संखुवासभामा एक जनाको हत्या
संखुवासभा । संखुवासभामा एक जनाको हत्या भएको छ ।
जिल्लाको तुम्लिङटार स्थित सालविसाउनेमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको हो ।
घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।