देउसी खेल्न गएकी इनरुवाकी भावना पाण्डे अझै भेटिईनन्
इनरुवा । इनरुवा नगरपालिका वडा नं ५ बलाहा निवासी कक्षा ८ मा अध्ययनरत १५ वर्षीया भावना पाण्डे लक्ष्मी पुजाको साँझ भैलो खेल्ने भनि घरबाट निस्किएर हालसम्म पनि घर नफर्किएपछि परिवार चिन्तित छन् ।
बालिका वारे कुनै जानकारी भए 9819072164 नम्बर वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् ।


