किस्त अस्पतालमा खोटांगकी मीना राईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

काठमाडौ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालको अवस्था तनावग्रस्त भएको छ ।

उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुयास समेत प्रहार गरेको छ ।

ठूलो संख्यामा खटिएको सुरक्षाकर्मीहरुले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा उतेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

साथै प्रहरीलेअश्रुयास हानेकाे छ । सोक्रममा केही घाइते भएका छन् । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्न पुगेका थिए ।

प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । गत शुक्रबार अस्पतालमा मीना राईको मृत्यु भएपछि उनको आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖