पांचथरमा एक ब्यक्ति मृत फेला
पांचथर । पांचथरमा एक ब्यक्ति मृत फेला परेका छम् ।
पाँचथरको कुम्मायक गाउँपालिका-४ जरायोटार बस्ने ४३ वर्षीय पदम राज सम्बाहाम्फे आफ्नै घर नजिकै बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


