झापाको बिरिङ पुल मुनि अज्ञात व्यक्तिको शव गाडिएको अवस्थामा फेला
झापा । झापामा गाडिएको अवस्थामा एक शव फेला परेको छ ।
झापाको बिरिङ पुल मुनि अज्ञात व्यक्तिको शव गाडिएको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप विवरण आउन बांकी छ ।