वडा अध्यक्ष प्रहरी नियन्त्रणमा
विराटनगर । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी पश्चात् प्रहरीकाे खाेजीमा रहेका इनरूवा ६ का वडा अध्यक्ष सुमन थापा अन्तत: प्रहरीकाे नियन्त्रणमा आएका छन ।
कार्यवाहकको जिम्मेवारी सदस्यलाई सुम्पिएर लामो समययता घर बाहिर रहँदै प्रहरीबाट तर्किदै आएका थापा आज पकली प्रहरीको सम्पर्कमा आएका हुन ।-बेतना दैनिक


