झापा भद्रपुरकी १७ वर्षीया प्रियङ्का बेपत्ता

झापा । झापा भद्रपुर- ७ स्थित बोक्तोबारीकी सुशीला राजवंशीकी १७ वर्षीया छोरी प्रियङ्का सिंह राजवंशी बेपत्ता भएकी छिन् ।

प्रियङ्का कात्तिक ४ गते बिहान ५ बजे घरबाट बेपत्ता भएकी उनका दाजु कृष्णदेवले जानकारी दिए । उनका अनुसार घरमा कसैलाई केही नभनी एक्कासि बहिनी बेपत्ता भएकी छिन् ।

खोजतलास गर्दा फेला नपरेपछि परिवारले अलि अकबर अरवाज नाम गरेको युवकमाथि शङ्का लागेपछि जिल्ला प्रहरी कार्यालय झापामा सोही दिन उजुरी दिएको उनले बताए ।

बहिनी हराएपछि कल डिटेलमा एक दिन अघि दुई जना बिच कुराकानी भएको फेला पारेको उनको भनाई छ । युवकको ठेगाना भने थाहा नभएको उनले बताए ।

प्रियङ्कालाई कसैले देखेमा कृष्णदेव सिंहको मोबाइल नम्बर ९८१७००४२४३ वा ९८२७९२६५२७ मा खबर गरिदिन अनुरोध गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।