उर्लाबारीका एक बालिका बेपत्ता

उर्लाबारी । उर्लाबारीका एक बालिका बेपत्ता भएकी छिन् ।

आईतबार बिहान १० बजे उर्लाबारी – ४ विशाल चोक निवासी डिसीराम राजवंशीकी १५ वर्षीया छोरी रोशनी राजवंशी विद्यालयबाट घर फर्किने क्रममा समयमै घर नआई सम्पर्कविहिन भएकी छिन् ।

राती अबेरसम्म समेत छोरी घर नआएपछि परिवारले उनको खोजी गरेको छ ।

कालो वर्णकी उचाई करिव ५ फिट ८ ईन्च भएकी तस्विरमा देखिएकी राधिका मावि, उर्लाबारीको टी-सर्ट र ट्याक लगाएकी बालिकालाई कहि कतै देख्नुभएमा वा फेला पार्नुभएमा नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा खबर गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

सम्पर्क नम्बर-

9820025075

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।