पथरी क्याम्पस गएकी १८ वर्षीय अपेक्षा बेपत्ता
मोरंग । पथरीकी १८ वर्षीय अपेक्षा क्याम्पसबाट बेपत्ता भएकी छिन् ।
पथरी बहुमुखी क्याम्पस पढ्न आएकी १८ बर्षिया अपेक्षा धमला आज बिहान ८ बजेदेखि हराएकी हुन् ।
बुवा बाबुराम धललाले उहांलाई कसैले भेट्नु चिन्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।


