संखुवासभामा बोलेरो दुर्घटना
संखुवासभा । संखुवासभामा बोलेरो दुर्घटना भएको छ ।
संखुवासभाको अक्करको टनिङमा बोलेरो दुर्घटना हुंदा एक जना गम्भिर घाइते भएका छन् ।
घटनाबारे थप विवरण आउन बांकी रहेको छ।