झापाको बिर्तामोड स्थित अदुवा खोलामा डुबेर बालकको मृत्यु

झापा । झापाको बिर्तामोड स्थित अदुवा खोलामा डुबेर बालकको मृत्यु भएको छ ।

आज बिहान जिल्ला झापा बिर्तामोड नपा वडा नं. ४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबि रहेको अवस्थामा निजको हजुर बुबाले देखि उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इप्रका अनारमनीबाट प्रहरी अधिकृतको टोलि खटिगएको छ ।

पोष्टमार्टमको लागि शव प्रादेशिक मेचि अस्पताल पठाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।