भारतीय सीमामै पुगेर नेपालका लागि चिनियाँ राजदूतले गरिन यस्तो काम

महोत्तरी, १८ माघ । महोत्तरी लोहरपट्टी नगरपालिकाका बाढी पीडितलाई चिनीयाँ राजदुतले राहत वितरण गर्नुभएको छ ।

बिहीबार विहान चिनीयाँ राजदुत यु होङले राहत स्वरुप २ सय ९० घरपरिवारलाई गैरखाद्य सामग्री वितरण गर्नुभएको हो ।

यसअघि राजदुत होङले धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर –३ र ४ मा १ सय ३० बाढी पीडितलाई राहत वितरण गर्नुभएको थियो ।

त्यस्तै बुधबार जनकपुर उपमहानगरपालिका भित्र गरी ३ हजार ४ सय घरधुरी बाढी पीडितलाई राहत वितरण गरिएको यूएनडीपीका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिनुभयो ।

नेपालको इतिहासमा भारतसँग सीमा जोडिएको जनकपुरको भ्रमणमा आउने होङ नेपालका लागि पहिलो चिनीयाँ राजदुत हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।