हाँस्दै पत्थरीको अ’परेशन गर्न गएकी बिरामीको मृ’त्यु, ओम अस्पताल त’नावग्रस्त

काठमाडौं: चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अ*प्रेसन गरेकी एक महिलाको मृ’त्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको अस्पालको ग*म्भीर ला*परबाहीका कारण मृ*त्यु भएको हो। शुक्रवार दिउँसो हाँस्दै हिँडेर अस्पताल गएकी गुरूङको चि*कित्सकहरूले शनिवार प*त्थरी नि*काल्न श*ल्यक्रिया गरेका थिए।

श*ल्यक्रिया पछि गुरूङको अ*वस्था सा*मान्य भएको भन्दै वा*र्डमा सा*रिएको थियो । चि*कित्सकले अ*वस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृ*त्यु भएको मृ*तकका आफन्तले बताए । श*ल्यक्रिया पछि स्वा*स्थ्य भएको वि*रामीको मृ*त्युु भएपछि मृ*तकका आफन्तले अस्पतालको ला*परबाहीले गुरूङको मृ*त्यु भएको आ*रोप लगाएका छन् ।अस्पतालले भने बिरामीको मृ*त्यु अ*प्रेसनमा भएको ला*परवाहीले नभइ ह*र्ट अ*ट्याकका कारण भएको दा*बी गरेका छन् ।

प*त्थरीको सफल श*ल्यक्रिया भएको बताएका चि*कित्सकले केही मुटु चल्न छा*डेका कारण गुरुङको मृत्यु* भएको जनाएपछि मृ*तका आफन्त आ*न्दोलनमा उ*त्रिएका छन। उनीहरुले चि*कित्सकले उपचारमा ला*परबाही गरेका कारण अ*प्रेसन सफल भए पनि गुरुङको ज्या*न गएको आ*रोप लगाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖