५५ लाख लगानीमा हतुवागढीमा रिसोट संचालन

धनकुटा खबर । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यकटको चहल पहल सुरु भएसंगै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका ९ मा करिब ५५ लाख लगानीमा माईवेणी भ्यालि रिसोट संचालनमा ल्याईएको संचालक अशोक राईले जानकारी दिनु भयो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यकटको चहल पहल सुरु भए संगै यहाँ बोट मार्फत आउने पर्यटकको माग र आवश्यकतालाई ध्यान दिएर रिसोट संचालन गरिएको राईले बताए । स्थानिय उत्पादन लाई बढी प्राथमिकतामा राखेर आर्गनिक स्वाद र स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न समेत रिसोट संचालनमा ल्याईएको संचालकको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।