नगरकोट सडक-खण्डका कर्मचारी माथी हा’तपा’त

नेपाल सरकार सडक विभागले अन्तिम पटकका लागि थपेको म्याद भित्रनै सडक निर्माण सकिसक्ने भनि दैनिक १८ घण्टा काम गर्दै गरेका AIPL – SCCPL JV का कर्मचारी तथा सवारी चालक माथि भक्तपुर नगरकोट सडक खण्डमा पर्ने खरीपाटी चोकमा गाडी हाकीरहेका उक्त कम्पनीका सवारी चालक अभय खतिवडा लाई ४-५ जनाको एक समुहले म’रणासन्न हुने गरी ज्या’न मार्’ने उदेश्यका साथ हात पात गरिएको छ ।

सवारी चालक अभय खतिवडा लाई म’रणासन्न हुने गरी पि’टेर मात्र नपुगेर उक्त समुहले बा २ क ५००५ नम्बरको गाडीमा समेत तोडफोड गरेको कुरा खरीपाटी प्रहरी प्रभागको प्रहरी सो्रतले वताएको छ ।

यो यही सडकखण्ड हो जुन नेकपाका घरबेटी शारदा प्रसाद अधिकारी को शैलुग कन्स्टक्सन कम्पनीले काम गर्दै आइरहेको छ । कम्पनीले सार्वजनिक व्यक्तव्य प्रस्तुत गर्दै पटक पटक जोडतोडले निर्माण कार्य सचांलन गर्दा उक्त निर्माण लाई समयमानै पुरा गर्न नदिने तत्वले यस किसिमको घ’टना घटाऊनुले निर्माण ढिला हुनुमा निर्माण व्यवसायी मात्र दोषी नभएको जिकिर गरेको छ ।

केहि दिन देखि विभिन्न सचांर माध्यमले दैनिक १८ घण्टा काम गरीरहेको समचार प्रेषित गरेपछि त्यस क्षेत्रमा अमुक लगानीमा भइरहने आन्दोलनकारी स्थानिय होटल व्यवसायीलेनै यस घटना घटाएको हो भनि त्यस क्षेत्रका सो्रतले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।