आ’वेग र उ’त्तेजनाबाट भौगोलिक अखण्डताको रक्षा हुनसक्दैन : प्रचण्ड

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड आफैले चीन जाने खुलासा गरेका हुन् । नेपाल चीन मिडियो फोरमद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू छिट्टै चीन भ्रमणमा जाने खुलाएका हुन् ।

प्रचण्डले आ’वेग र उ’त्तेजनाबाट भौगोलिक अखण्डताको रक्षा हुन नसक्ने समेत बताए । उनले संयम भई राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे ।

सीमा विवाद कुटनीतिक तरिकाले वार्ता र संवादबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, वार्ता र संवादबाट देशको भूमिको रक्षा गर्नुपर्छ । प्रचण्ड छिमेकको विषयमा निकै संयम भएर प्रस्तुत भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।